+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
7/1 (0.6)
Shares

राष्ट्रिय सभाको प्रत्यक्ष प्रशारणमा समस्या

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २५ गते १३:४०

२५ फागुन, काठमाडौं । राष्ट्रिय सभाको प्रत्यक्ष प्रशारणमा समस्या आएको छ ।

बैठकका गतिविधि युटुबबाट प्रत्यक्ष प्रशारण हुँदै आएको छ । तर, आइतबार शून्य समय सकिएर विशेष समय सुरु भएपछि लाइभ नै बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?