
३ चैत, काठमाडौं । स्टार्टअप उद्यम कर्जाका लागि निवेदन दिएर प्रारम्भिक सूचीमा परे पनि प्रस्तुतीकरण दिन छुटेका उद्यमीले पुनः अवसर पाउने भएका छन् ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आज आइतबार सूचना प्रकाशित गरी तोकिएको समयमा प्रस्तुतीकरणमा छुटेकालाई १३, १४ र १५ चैतमा समय छुट्याइएको जानकारी गराएको छ ।
यस मितिमा समेत नआए अर्को मौका नपाउने समेत प्रतिष्ठानले जनाएको छ । प्रस्तुतीकरणमा छुटेकालाई १२ चैतसम्म प्रतिष्ठानमा सम्पर्क गर्न भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4