 
																			४ चैत, काठमाडौं । मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । सोमबार अपरान्ह ४ बजे बस्नेगरी बैठक आह्वान भएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।
आज बस्न लागेको बैठक नियमित हो ।
बैठकका लागि केहीबेरअघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मन्त्रीहरूलाई खबर भएको छ ।
बैठकका एजेण्डाबारे जानकारी गराइएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4