
५ चैत, काठमाडौं । सानोठिमी क्याम्पसमा साढे १० देखि मतदान सुरु भएको छ ।
केही प्राविधिक समस्याका कारण ढिला गरी सुरु भएको निर्वाचन आचारसंहिता प्रमुख जगतकृष्ण पोखरेलले बताए । ‘भर्खर मतदान सुरु भएको छ । प्राविधिक समस्याले ढिला गरी सुरु भएको हो,’ उनले भने ।
उनका अनुसार सानोठिमीमा १४५६ जना मतदाता रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4