 
																			५ चैत, काठमाडौं । त्रिवि, विश्वविद्यालय क्याम्पसमा स्ववियु चुनावको माग गर्दै स्वतन्त्र उम्मेदवारहरूको समूहले धर्ना दिएका छन् ।
प्रिन्सिपल कार्यालयमा नेविसंघको असन्तुष्ट पक्षले ताला लगाएकाले चुनावको सुनिश्चतताको माग गर्दै स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काको समूले धर्ना दिएको हो ।
स्ववियु निर्वाचन रोक्ने चलखेल भइरहेकाले स्ववियु संस्था बचाउन माग गर्दै स्वतन्त्र उम्मेदवारको समूहले धर्ना दिएको हो ।
भयरहित वातवरणमा चुनाव गराउन स्वतन्त्र उम्मेदवारहरूले माग गरेका छन् । विश्वविद्यालय क्याम्पसमा ८ गतेका लागि चुनावको मिति तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4