 
																			१८ चैत, धनगढी । बाजुरामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।
आइतबार खप्तडछेडेदह गाउँपालिका-३ धुरतोलाका ८ वर्षीय बालक विजय रावतलाई घरदेखि करिब दुई किलोमिटर टाढा रहेको गोठको आगनमा बाघले आक्रमण गरेको थियो ।
रावतलाई आगन नजिकै रहेको पानीधारामा बाघले आक्रमण गरेकोमा करिब डेढ सय मिटर पर पुगाएर छाडेको थियो । रावतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4