१८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेसँगै प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
गत १३ चैतदेखि अवरुद्ध संसद् चल्नका लागि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने विपक्षीहरूको माग थियो । सोही माग राखेर निरन्तर अवरोध भइरहेको संसद् बैठक सोमबारबाट चलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4