+
+
Shares

राजावादी अभियानविरुद्ध एमालेको मोटरसाइकल र्‍याली (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ चैत १८ गते १६:५७

१८ चैत, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले मोटरसाइकल र्‍याली निकालेको छ । काठमाडौंको तीनकुनेबाट एमालेले राजावादी अभियानविरुद्ध र्‍याली निकालेको हो ।

र्‍यालीमा सहभागी हुन एमाले नेताहरू राजन भट्टराई, विष्णु रिजाल, क्षितिज थेवे लगायत पनि पुगेका थिए ।

एमालेले ‘लोकतन्त्रको विकल्प, केवल उन्नत लोकतन्त्र’ नारासहित सोमबार र्‍याली निकालेको हो । पार्टीको अभियान अन्तर्ग एमालेले आज यो कार्यक्रम गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?