+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बालाजु औद्योगिक क्षेत्रमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३० गते १८:३३

३० चैत, काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल राज बोहराका अनुसार, अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

औद्योगिक क्षेत्रको एउटा प्लास्टिक उद्योगमा आगलागी भएको एसपी बोहराले अनलाइनखबरलाई जानकारी दिए ।

‘आगलागी नियन्त्रणको प्रयास हुँदैछ । थप विवरण आएको छैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?