
२ वैशाख, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ८४ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८६ हजार रुपैयाँ थियो ।
जुन मूल्य अहिलेसम्मकै उच्च हो । चाँदी तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९६० रुपैयाँ रहेको चाँदी आज १ हजार ९४५ रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4