+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

तिते करेलाको मूल्य ह्वात्तै घट्यो, कतिमा किन्न पाइन्छ ?

५ वैशाखमा तिते करेला प्रतिकिलो ५० देखि ४५ रुपैयाँमा कारोबार भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते १२:२७

१० वैशाख, काठमाडौं । बजारमा तिते करेलाको मूल्य घटेको छ । अघिल्लो महिना महँगोमा कारोबार भएको तिते करेलाको मूल्य अहिले क्रमशः घट्दो क्रममा रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार तिते करेलाको थोक मूल्य प्रतिकिलो २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि ५ वैशाखमा तिते करेला प्रतिकिलो ५० देखि ४५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै चैत दोस्रो साता तिते करेला प्रतिकिलो ९५ देखि १ सय रुपैयाँमा कारोबार भइरहेको थियो भने चैत पहिलो साता १ सय १० देखि १ सय ५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?