११ वैशाख, काठमाडौं । बैंकिङ कसुरका फरार अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीको तीनपाटन गाउँपालिका–३ घर भएका ३६ वर्षीय एकराज श्रेष्ठ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
सिनामंगलबाट पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4