
१९ वैशाख, काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ ।
नीति तथा कार्यक्रम वाचन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद् भवन पुगेका छन् ।
उनी संसद् भवन पुग्नुअघि राष्ट्रपति निवास हुँदै नक्साल, रत्नपार्क, भद्रकाली, सिंहदरबार हुँदै नयाँ बानेश्वरसम्मको बाटो प्रयोग गरिएको थियो ।
उनको सवारीमा सडक छेउछाउमा सवारी चलिरहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4