+
+
Shares

नीति तथा कार्यक्रम : जेनजीका लागि स्टार्टअप

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते १५:४२

१९ वैशाख, काठमाडौं । सरकारले नीति तथा कार्यक्रममा जेनजी पुस्तालाई समेटेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा जेनजीलाई समेटिएको हो ।

‘जेनजी पुस्तालाई प्राथमिकता दिएर स्टार्टअप प्रवद्र्धन गर्ने,’ राष्ट्रपति पौडेलले भने ।

उद्यमशीलताबाट रोजगार र आयआर्जनको अवसर सिर्जना गर्ने सरकारले नीति तथा कार्यक्रममा समेटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?