
१९ वैशाख, काठमाडौं । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।
राष्ट्रपति पौडेल संसद भवन पुग्दा सभामुख देवराज घिमिरे लगायतले स्वागत गरेका थिए ।
उनी संसद् भवन पुग्नुअघि राष्ट्रपति निवास हुँदै नक्साल, रत्नपार्क, भद्रकाली, सिंहदरबार हुँदै नयाँ बानेश्वरसम्मको बाटो प्रयोग गरिएको थियो ।
उनको सवारीमा सडक छेउछाउमा सवारी चलिरहेका थिए ।
हेर्नुहोस् थप तस्वीरहरू :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4