+
+
Shares

सरकारले फेरि भन्यो : नेपाल वायुसेवा निगमको पुनर्संरचना गरिने छ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते १६:१७

१९ वैशाख, काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको पुनर्संरचना गर्ने विषय पुनः दोहोर्‍याएको छ ।

पछिल्ला केही वर्षयता सरकारले यो विषय नीति तथा कार्यक्रममा छुटाएको छैन । तर, कार्यान्वयनमा समेत जान सकेको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रूपमा विभाजन गर्ने दुई विधेयक संसद्को यसै अधिवेशनबाट पारित गर्ने घोषणा सरकारले गरेको छ । यी विधेयक संसद्‍मा दर्ता भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?