
२१ वैशाख, काठमाडौं । स्थानीय बजारमा घिरौंलाको मूल्य घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार घिरौंलाको मूल्य घटेको देखाएको हो ।
आज घिरौंलाको मूल्य थोकमा प्रतिकिलो १० रुपैयाँ घटेको छ । आज घिरौंला किलोको २५ रुपैयाँमा किन्न पाइन्छ । शनिबार घिरौंला प्रतिकिलो ३५ रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4