 
																			२१ वैशाख, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे संसदीय समितिमा छलफल सुरु भएको छ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक केहीबेर अघि सुरु भएको हो ।
आजको बैठकमा लेदा समितिको २३ औं प्रतिवेदनको मस्यौदा र पोखरा विमानस्थल स्थलगत अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल हुँदैछ ।
त्यस्तै, बैठकमा उजुरी तथा बेरुजु छलफलको प्रगतिबारे पनि छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4