२२ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभालाई सम्बोधन गर्दैछन् ।
नेपाल सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रचण्डले सोमबार आफ्नो धारणा राख्न लागेका हुन् ।
यही १९ वैशाखमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरेका थिए । त्यसमाथि आजदेखि संसद्मा छलफल हुँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4