+
+
Shares

संसद्‍मा आज पनि नीति तथा कार्यक्रममाथि छलफल

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २३ गते १०:२९

२३ वैशाख, काठमाडौं । संघीय संसद्‍मा आज पनि नीति तथा कार्यक्रममाथि छलफल जारी रहने छ ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । राष्ट्रिय सभाको बैठक सवा १२ बजे बस्दैछ ।

राष्ट्रिय सभामा सोमबार २२ जना सांसदले नीति तथा कार्यक्रममाथि सुझाव राखेका थिए । बाँकीले आज राख्नेछन् ।

राष्ट्रिय सभाको क्यालेन्डर अनुसार प्रधानमन्त्रीले आजै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनेछन् । तर, यो विषय अन्तिममा हेरफेर समेत हुन सक्ने संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?