+
+
Shares

चित्रलेखा न्युजिल्याण्डको र नेत्रप्रसाद ब्रुनाइको गैरआवासीय राजदूत नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २५ गते १४:१८

२५ वैशाख, काठमाडौं । अष्ट्रेलियाका लागि नेपालका आवासीय राजदूत चित्रलेखा यादव न्युजिल्याण्डका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त भएकी छन् ।

यसैगरी मलेसियाका लागि आवासीय राजदूत डा. नेत्रप्रसाद तिम्सिनालाई ब्रुनाइ दारुसलामका लागि गैरआवासीय नेपाल राजदूत पदमा नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको सिफारिसमा उनीहरुलाई गैरआवासीय राजदूतका पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?