
News Summary
Generated by OK AI. Editorially reviewed.- सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ र अहिले १ लाख ८५ हजार ३ सय रुपैयाँ पुगेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको लागि सुनको भाउ तोकेको छ भने चाँदीको मूल्य घटेको छ।
- अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य १० रुपैयाँले घटेर १९६० मा कारोबार भइरहेको छ।
३१ वैशाख, काठमाडौं । बुधबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो । सुनको भाउ बढ्दा चाँदी घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ मूल्य घटेको चाँदी आज १९६० मा कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4