
News Summary
Generated by OK AI. Editorially reviewed.- तिते करेला र लौकाको मूल्यमा गिरावट आएको छ।
- बुधबार तिते करेलाको मूल्य ३२ रुपैयाँ प्रति किलोग्राम र लौकाको मूल्य १७ रुपैयाँ प्रति किलोग्राम कायम भएको छ।
- मूल्य घट्नुका कारण बजारमा आपूर्ति बढेको हुन सक्ने अनुमान गरिएको छ ।
३१ वैशाख, काठमाडौं । स्थानीय बजारमा तिते करेला र लौकाको भाउमा गिरावट आएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बुधबार यी दुई तरकारीको भाउमा गिरावट देखिएको हो ।
हिजो मंगलबार तिते करेला थोकमा प्रतिकिलो ३० देखि ४० रुपैयाँसम्ममा किनबेच भएकामा आज बुधबार भाउ घटेर किलोको ३२ रुपैयाँ कायम छ ।
यस्तै अर्को तरकारी लौकाको मूल्य आज प्रतिकिलो १७ रुपैयाँ कायम छ । हिजो भने लौका प्रतिकिलो २० रुपैयाँदेखि ३० रुपैयाँसम्म किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4