
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच भेटवार्ता भएको छ।
- शर्माले सामाजिक सञ्जालमार्फत भेटको तस्वीर र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको जानकारी दिएका छन्।
२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच भेटवार्ता भएको छ ।
शर्माले पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवासँगको भेटवार्ताको तस्वीर सामाजिक सञ्जालमार्फत साझा गरेका छन् ।
शर्माले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको जानकारी पनि गराएका छन् ।
तस्वीर सेयर गर्दै शर्माले भनेका छन्, ‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4