+
+
Shares

काठमाडौंमा तीव्र गतिको हावाहुरी, जनजीवन प्रभावित

आजैको भीषण हावाहुरीले रुख ढाल्दा च्यापिएर पश्चिम नवलपरासीको सुनवलमा दुई जना र कैलालीमा एक जनाको मृत्यु भएको छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ जेठ २ गते १८:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भीषण हावाहुरीले काठमाडौं र देशका विभिन्न भागहरूमा जनजीवन प्रभावित बनाएको छ।
  • हावाहुरीका कारण सडकमा यात्रा गर्न कठिनाइ भएको छ र साना गाडीहरू समेत चलाउन समस्या परेको छ।
  • हावाहुरीका कारण पश्चिम नवलपरासीको सुनवल र कैलालीमा तीन जनाको मृत्यु भएको छ।

१ जेठ, काठमाडौं । काठमाडौं लगायत देशभरिका विभिन्न स्थानमा भीषण हावाहुरीले वितण्डा मच्चाएको छ ।

तीव्र गतिको हावाहुरीका कारण काठमाडौं उपत्यकाको जनजीवन अहिले प्रभावित बनेको छ । तीव्र गतिको हावाहुरीका कारण सडकमा पैदल यात्रा गरिरहेका पैदलयात्रीहरू समस्यामा परेका छन् भने साना गाडीहरू समेत गुड्न समस्या देखिएको छ ।

आजैको भीषण हावाहुरीले रुख ढाल्दा च्यापिएर पश्चिम नवलपरासीको सुनवलमा दुई जना र कैलालीमा एक जनाको मृत्यु भएको छ ।

हेर्नुहोस् तस्वीरहरू :

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?