+
+
Shares

हावाहुरीका कारण हवाई उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय स्रोतका अनुसार काठमाडौंमा साँझदेखि आन्तरिक र वाह्य दुवै उडान प्रभावित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते १९:२८
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका र देशका अन्य भागहरूमा आएको हावाहुरीका कारण हवाई उडानहरू प्रभावित भएका छन्।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले शुक्रबार साँझका लागि धेरै उडान रद्द गरेको जनाएको छ।
  • विमानस्थलहरूमा उडान रद्द हुँदा यात्रुहरूलाई असुविधा भएको छ।

२ जेठ, काठमाडौं । काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा आएको हावाहुरीका कारण हवाई उडान प्रभावित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय स्रोतका अनुसार काठमाडौंमा साँझदेखि आन्तरिक र वाह्य दुवै उडान प्रभावित भएका छन् ।

आज साँझका लागि निर्धारित धेरैजसो उडान रद्द गर्नु परेको कार्यालयले जनाएको छ । पोखरा, नेपालगञ्ज, धनगढी, भैरहवा सहित विमानस्थलमा निर्धारित उडान रद्द भएको कार्यालयको भनाइ छ ।

हेर्नुहोस् उडान रद्द तालिका :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?