+
+
Shares

सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ४ गते १५:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका प्रभावशाली पूर्व पदाधिकारीहरू आइतबार सानेपास्थित एक अपार्टमेन्टमा छलफलमा जुटेका छन्।
  • छलफलमा नेताहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बिमलेन्द्र निधि, कृष्ण सिटौला, प्रकाशशरण महत रडा र शंशाक कोइराला सहभागी थिए।
  • पार्टीको आगामी अधिवेशन र समसामयिक राजनीति लगायतका विषयमा छलफल गरेको जानकारी दिइएको छ।

४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू छलफलमा जुटेका छन् ।

आइतबार सानेपास्थित एक अपार्टमेन्टमा पार्टीका प्रभावशाली पूर्वपदाधिकारीहरू छलफलमा जुटेका हुन् । छलफलमा नेताहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बिमलेन्द्र निधि, कृष्ण सिटौला, डा. प्रकाशशरण महत र डा. शंशाक कोइराला सहभागी थिए ।

उनीहरूले पार्टीको आगामी अधिवेशन र समसामयिक राजनीति लगायतका विषयमा छलफल गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?