+
+
Shares

कागतीको भाउ घट्यो, किलोको कति ?

एक साताअघि कागती किलोको २ सय ७० रुपैयाँमा किनबेच भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते ११:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार कागतीको भाउ १० रुपैयाँ घटाएको जानकारी दिएको छ।
  • मंगलबार कागतीको थोक मूल्य प्रतिकिलो २४० रुपैयाँ कायम भएको छ, जुन सोमबारको २५० रुपैयाँभन्दा कम हो।
  • एक साताअघि कागतीको मूल्य २ सय ७० रुपैयाँ रहेको थियो र वैशाख पहिलो साता २ सय ८० रुपैयाँसम्म किनबेच भएको थियो।

६ जेठ, काठमाडौं । स्थानीय बजारमा कागतीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार कागतीको भाउ घटेको देखाएको हो ।

आज मंगलबार कागतीको भाउ थोकमा प्रतिकिलो १० रुपैयाँ घटेको छ । सोमबार कागती किलोको २५० रुपैयाँमा किनबेच भएको थियो । आज भने कागती प्रतिकिलो २४० रुपैयाँ कायम छ ।

एक साताअघि कागती किलोको २ सय ७० रुपैयाँमा किनबेच भएको थियो । वैशाख पहिलो साता कागती प्रतिकिलो २ सय ८० रुपैयाँसम्म किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?