News Summary
Generated by OK AI. Editorially reviewed.- स्थानीय बजारमा सोमबार निबुवा र कागतीको भाउ क्रमशः प्रतिकिलो १० र ५ रुपैयाँले घटेको छ।
- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार निबुवा सोमबार प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भइरहेको छ।
- सोमबार कागतीको भाउ प्रतिकिलो ८५ रुपैयाँ कायम छ, जुन आइतबारको ९० रुपैयाँभन्दा कम हो।
१४ पुस, काठमाडौं । स्थानीय बजारमा निबुवा र कागतीको भाउ घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार निबुवा र कागतीको भाउ घटेको देखाएको हो ।
सोमबार निबुवाको भाउ प्रतिकिलो थोकमा १० रुपैयाँ घटेको छ । हिजो आइतबार निबुवा प्रतिकिलो औसत ६५ रुपैयाँमा किनबेच भएको थियो । सोमबार भने किलोको ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै कागतीको भाउ पनि प्रतिकिलो ५ रुपैयाँ घटेको छ । हिजो प्रतिकिलो ९० रुपैयाँमा किनबेच भएको कागती आज प्रतिकिलो ८५ रुपैयाँ कायम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4