
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार शुक्रबार कागतीको भाउ थोकमा प्रतिकिलो १० रुपैयाँले बढेर १ सय ३५ रुपैयाँ पुगेको छ।
- असार अन्तिम साता कागती प्रतिकिलो १ सय ४० रुपैयाँमा किनबेच भएको थियो भने जेठमा किलोको २ सय ७० रुपैयाँसम्म किनबेच भएको थियो।
९ साउन, काठमाडौं । स्थानीय बजारमा कागतीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार कागतीको भाउ बढेको देखाएको हो ।
आज शुक्रबार कागतीको भाउ थोकमा प्रतिकिलो १० रुपैयाँ बढेको छ । बिहीबार कागती किलोको १ सय २५ रुपैयाँमा किनबेच भएको थियो । आज भने कागतीको भाउ प्रतिकिलो १ सय ३५ रुपैयाँ कायम छ ।
असार अन्तिम साता कागती प्रतिकिलो १ सय ४० रुपैयाँमा किनबेच भएको थियो भने जेठमा किलोको २ सय ७० रुपैयाँसम्म किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4