+
+
Shares

राष्ट्रिय सभाको बैठक एक सातालाई स्थगित

राष्ट्रिय सभाको बैठक एक सातासम्म स्थगित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते १६:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभाको बैठक १४ जेठसम्मका लागि स्थगित गरियो।
  • बुधबारको बैठकले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गर्न सर्वसम्मतिले स्वीकृति दियो।
  • बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पेश गरेका थिए।

७ जेठ, काठमाडौं । राष्ट्रिय सभाको बैठक एक सातासम्म स्थगित भएको छ । बुधबार बसेको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक १४ जेठसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

त्यसअघि बुधबारको बैठकले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गर्‍यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पेश गरेको ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?