
News Summary
Generated by OK AI. Editorially reviewed.- लगानी बोर्डले पाँचखाल विशेष आर्थिक क्षेत्र परियोजनालाई प्रतिस्पर्धात्मक प्रक्रियामा लैजाने निर्णय गरेको छ ।
- बैठकले प्रस्तावलाई स्वीस च्यालेन्ज अवधारणा अनुसार प्रतिस्पर्धामा लैजान निर्णय गरेको हो।
१३ जेठ, काठमाडौं । लगानी बोर्डले पाँचखाल विशेष आर्थिक क्षेत्र परियोजनालाई प्रतिस्पर्धात्मक प्रक्रियामा लैजाने निर्णय गरेको छ ।
बोर्डको मंगलबार बसेको ६३औं बैठकले उक्त परियोजनाको विस्तृत अध्ययन, विकास तथा सञ्चालन–व्यवस्थापन सम्बन्धमा प्राप्त प्रस्तावलाई स्वीस च्यालेन्जको अवधारणा अनुसार प्रतिस्पर्धात्मक प्रक्रियामा लैजाने निर्णय गरेको हो ।
२७ भदौ २०६८ को मन्त्रिपरिषद् बैठकले पाँचखाल सेज स्थापनाको निर्णय गरेको थियो । तर, यस परियोजनाको कामले अझै गति लिन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4