+
+
Shares

सर्वोच्चले भन्‍यो : न्यायपरिषद्‌को संशोधित नियमावली कार्यान्वयन नगर्नू

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते १८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले न्यायपरिषदको संशोधित नियमावली कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्यो।
  • अदालतले आगामी आइतबार यस विषयमा दुवै पक्षलाई छलफल गर्न बोलाएको छ।
  • संशोधित नियमावलीले न्याय सेवाबाट न्यायाधीश बन्नेहरुको वरिष्ठता मितिदेखि गणना गर्ने व्यवस्था गरेको थियो।

१४ जेठ, काठमाडौं । सर्वोच्च अदालतले न्यायपरिषदको संशोधित नियमावली कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायत न्यायाधीशहरू कुमार रेग्मी, हरि फूयाल, नहकुल सुवेदी र तीलप्रसाद श्रेष्ठको इजलासले संशोधित नियमावली कार्यान्वयन नगर्नु भनी आदेश दिएको हो ।

सर्वोच्च अदालतले १८ असारमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ । संशोधिन नियमावलीले न्याय सेवाबाट न्यायाधीश बन्नेहरुको हकमा सचिव र मुख्यसचिव भएको मितिदेखि वरिष्ठताक्रम गणना गर्ने व्यवस्था थियो ।

हेर्नुहोस् सर्वोच्चको आदेश : 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?