+
+
Shares

संसदमा अर्थमन्त्रीले पेश गरे आर्थिक सर्वेक्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १३:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको बैठक १५ जेठ काठमाडौंमा सुरु भयो र केही बेर ढिलो भयो।
  • विपक्षी दलहरूले बैठकको शुरुआतमै विरोध जनाए र हितराज पाण्डेलाई बोल्न अनुमति दिए।
  • अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा आर्थिक सर्वेक्षण पेश गरे।

१५ जेठ, काठमाडौं। प्रतिनिधिसभाको बैठक सुरू भएको छ । बिहीबार साढे १: ३० बजे बोलाइएको बैठक केही बेर ढिला गरी सुरू भएको हो ।

बैठक सुरू हुनु बित्तिकै विपक्षी दलहरूले उठेर विरोध जनाएका छन् ।

सभामुखले प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई  बोल्न समय दिएका छन् ।

हितराज पाण्डेले आर्थिक सर्वेक्षण र बजेट प्रस्तुत गर्न दिइने बताएका छन् ।

त्यपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा आर्थिक सर्वेक्षण पेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?