
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा २० लाख ४९ हजार बढी कृषक घरधुरी सूचीकृत भएका छन्।
- किसान सूचीकरण प्रणाली २०८१ को कार्यान्वयनसँगै सुरु भएको हो।
- फागुनसम्म ५६ पालिकामा सूचीकृत कार्य सम्पन्न भएको छ।
१५ जेठ, काठमाडौं । नेपालमा २० लाख ४९ हजार बढी कृषक घरधुरी सूचीकृत भएका छन् ।
किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०८१ कार्यान्वयनमा आएसँगै कृषक घरधुरी सूचीकृत हुन थालेका हुन् ।
चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण अनुसार फागुनसम्म यस प्रणालीमा किसान सूचीकृत संख्या २० लाख नाघेको हो । सर्वेक्षण अनुसार हालसम्म ५६ पालिकामा कृषक घरधुरी सूचीकरण कार्य सम्पन्न भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4