
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालभरि कोलोपत्र सडक १९ हजार १ सय ६३ किलोमिटर पुगेको छ, जसमा रणनीतिक र स्थानीय सडक सञ्जाल समावेश छ।
- अर्थ मन्त्रालयले जनाएको अनुसार, सडकको कुल लम्बाइ ३६ हजार १ सय ३२ किलोमिटर पुगेको छ र खण्डस्मित सडक ८ हजार २ सय ४ किलोमिटर र कच्ची सडक ८ हजार ७ सय ६५ किलोमिटर छन्।
- फागुन २०८१ सम्म आधारभूत खानेपानी सेवा ९६.८५ प्रतिशत जनसंख्यामा पुगेको छ।
१५ जेठ, काठमाडौं । नेपालभरि कोलोपत्र सडक १९ हजार १ सय ६३ किलोमिटर पुगेको छ ।
आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार संघीय सरकारबाट निर्माण भएको रणनीतिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल समेत जोड्दा उक्त मात्रामा सडक कालोपत्र भएको देखिएको छ ।
यस अवधिमा ८ हजार २ सय ४ किलोमिटर खण्डस्मित र ८ हजार ७ सय ६५ किलोमिटर सडक कच्ची पुगेको छ । देशभरि सडक लम्बाइ ३६ हजार १ सय ३२ किलोमिटर पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।
खानेपानीतर्फ फागुन २०८१ सम्म आधारभूत खानेपानी सेवा पहुँच ९६.८५ प्रतिशत जनसंख्यामा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4