+
+
Shares

राजनीतिक सहमतिका आधारमा संविधान संशोधन, द्वन्द्वका घाइतेको निःशुल्क उपचार

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १८:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले १५ जेठमा विराटनगरमा संविधान संशोधनको सहमति हुने जानकारी दिए।
  • उहाँले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय छिटो टुंग्याउने बताए।
  • उनले द्वन्द्वका घाइतेहरूको निःशुल्क उपचार गरिने पनि जानकारी दिए।

१५ जेठ, विराटनगर । राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गरिने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले यसबारे जानकारी गराएका छन् ।

साथै, शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको काम छिटो टुंग्याइने पनि अर्थमन्त्री पौडेलले बताएका छन् ।

त्यस्तै, द्वन्द्वका घाइतेहरूको निःशुल्क उपचार गरिने पनि उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?