+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सरकारले मदन भण्डारी र गणेशमान सिंह पार्क बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमा काठमाडौंको शंखरापुर र बुढानीलकण्ठमा पार्क बनाउने घोषणा गरे।
  • पार्कहरू मदन भण्डारी र गणेशमान सिंहको नाममा बनाइनेछन्।

१५ जेठ,काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा मदन भण्डारी र गणेशमान सिंहको नाममा पार्क बनाउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८२/०८३को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले काठमाडौंको शंखरापुरमा जरसिं पौवा स्टेडियम र गणेशमान सिंह पार्क तथा बुढानीलकण्ठ गोकर्णेश्वरमा मदन भण्डारी बहुउद्देश्यीय पार्क बनाउने घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?