
News Summary
Generated by OK AI. Editorially reviewed.- १५ जेठ काठमाडौंमा चालु आर्थिक वर्षमा १० लाखभन्दा माथिको सुनका गरगहना र गरगहना बिक्रीमा २ प्रतिशत विलासिता शुल्क लाग्दै आएको छ।
- आगामी आर्थिक वर्ष २०८२/८३ को विधेयकले सुनको गरगहना बिक्रीमा २ प्रतिशत विलासिता शुल्क तोकेको छ।
- यसले सुन र गरगहना बिक्रीमा नयाँ कर व्यवस्था लागू हुने देखिन्छ।
१५ जेठ, काठमाडौं । अब हरेक रकमको सुन तथा सुनका गरगहनाको मूल्यमा विलासिता शुल्क लाग्ने भएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ मा १० लाखभन्दा माथिको सुनको गरगहन, हिरा, मोतीजडित सुनका गरगहनामा २ प्रतिशत विलासिता शुल्क लाग्दै आएको छ ।
तर, आगामी आव २०८२/८३ को आर्थिक विधेयकमा सुनको गरगहना बिक्रीमा २ प्रतिशत विलासिता शुल्क तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4