+
+
Shares

घर बनाउन प्रयोग हुने टायलको भन्सार घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १६ गते १७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले घर तथा भवन बनाउन प्रयोग हुने टाइल, बोर्ड, ब्लक, इँटा लगायत सामग्रीमा लाग्दै आएको भन्सार दरमा कटौती गरेको छ । ।
  • निर्माण क्षेत्रमा भन्सार दरमा कटौतीले लागत कम हुने र उद्योगलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

१६ जेठ, काठमाडौं । सरकारले घर तथा भवन निर्माणमा प्रयोग हुने टाइल, बोर्ड, ब्लक लगायत सामग्रीमा लाग्दै आएको भन्सार दरमा कटौती गरेको छ ।

यसअघि यस्ता सामग्रीमा २० प्रतिशत भन्सार लाग्दै आएकोमा त्यसलाई घटाएर १५ प्रतिशतमा झारिएको छ ।

नेपालमा टाइल तथा बोर्ड उद्योगहरूमा लगानी बढिरहेको अवस्थामा सरकारले भन्सार दरमा कटौती गरेको छ ।

त्यस्तै घर निर्माणमा प्रयोग हुने ब्लक तथा इँटाको भन्सार दर पनि घटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?