+
+
Shares

तोलामा २ हजार ९ सय बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते ११:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ बढाएर १ लाख ९२ हजार ७ सय रुपैयाँ तोकेको छ।
  • चाँदीको भाउ प्रतितोला ५५ रुपैयाँ बढेर २ हजार ४५ रुपैयाँमा कारोबार भएको छ।
  • अघिल्लो दिन सुनको भाउ १ लाख ८९ हजार ८ सय र चाँदीको १ हजार ९९० रुपैयाँ थियो।

२० जेठ, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको थियो ।

चाँदीको भाउ प्रतितोला ५५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँ रहेको चाँदी आज २ हजार ४५ रुपैयाँमा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?