 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षक संघको टोलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सहमति अनुसारको शिक्षा ऐन जारी गर्न सघाउन आग्रह गरेको छ ।
- महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सभापति देउवालाई सकारात्मक प्रतिक्रिया दिएको बताए।
- टोलीले कांग्रेस उपाध्यक्ष पूर्णबहादुर खड्कालाई पनि भेटेर ध्यानाकर्षण गराएको छ।
२१ जेठ, काठमाडौं । शिक्षकका नेताहरूले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सहमति अनुसार ऐन बनाउन पहल गरिदिन आग्रह गरेका छन् ।
नेपाल शिक्षक संघको टोलीले मंगलबार सभापति देउवालाई भेटेर सहमति अनुसार ऐन जारी गर्न आग्रह गरेका हुन् ।
शिक्षक संघको टोलीसित शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी पनि गएका थिए ।
‘शिक्षा ऐन जारी गर्न पार्टीले पनि प्रयत्न गर्नुपर्यो भनेका छौं । सभापति सकारात्मक हुनुहुन्छ । गर्छौं भन्नु भयो भएको छ,’ अध्यक्ष सुवेदीले भने ।
त्यसैगरी टोलीले कांग्रेस उपभापति पूर्णबहादुर खड्कालाई पनि भेटेर ध्यानकर्षण गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4