
२२ जेठ, काठमाडौं । गायक शरद ढुंगेलको ‘यो भीडको दुनियाँमा एक्लै छु म जस्तो लाग्छ,’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
जगाउन खोजे पनि साहस किन पर भाग्छ ?’ भन्ने बोलको गीत सार्वजनिक भएको हो ।
जीवनाथ पोखरेलको शब्द, रामचन्द्र अञ्जानको म्युजिक कम्पोज रहेको गीतमा आदेश गुर्माचनले एरेञ्ज गरेका हुन् ।
सुशीलले रेकर्डिङ गरेको गीत गुञ्जन स्टुडियोमा रेकर्ड भएको हो ।
दुई दशकभन्दा लामो समयदेखि संगीत सिर्जना र गायनमा क्रियाशील ढुंगेलका दर्जनभन्दा बढी लोकप्रिय गीत छन् ।
गायक ढुंगेलका ‘म हर चेहरा मानिसका पढ्दै छु सहरमा’, ‘यो मायामा आज अनायासै के भो’, ‘तिमी बिना’ लगायतका गीत सार्वजनिक भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4