+
+
Shares
पतञ्जलि प्रकरण :

पूर्वप्रधानमन्त्रीलाई नै भ्रष्टाचारको मुद्दा चलेपछि के हुन्छ ? (भिडिओ ब्रिफिङ)

पतञ्जलि योगपीठले हदबन्दी छुटमा पाएको जग्गा सट्टापट्टाको सुविधा दिनु गैरकानुनी र बदनियतपूर्ण भएको अख्तियारको दावी हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते २३:१७

२२ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद्बाट निर्णय गरी सरकारीकरण हुनुपर्ने जग्गा व्यक्तिको नाममा बिक्री वितरण गर्न बाटो खालेको आरोपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहित ९३ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गर्‍यो ।

पतञ्जलि योगपीठले हदबन्दी छुटमा पाएको जग्गा सट्टापट्टाको सुविधा दिनु गैरकानुनी र बदनियतपूर्ण भएको अख्तियारको दावी हो ।

अख्तियारले किन यो निर्णय गर्‍यो र यसको असर के हुन्छ भन्नेबारे अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले तयार पारेको भिडिओ ब्रिफिङ :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?