
२३ जेठ, जनकपुरधाम । मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले अपराह्न चार बजे प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए ।
मधेश सरकारले यसपटक कृषि र रोजगारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागेको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4