+
+
Shares

बढ्यो हरियो धनियाँको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २८ गते १२:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको अनुसार बुधबार हरियो धनियाँको मूल्य प्रतिकिलो १० रुपैयाँले बढेको छ।
  • मंगलबार यसको मूल्य २६ रुपैयाँ थियो भने आज ३६ रुपैयाँमा कारोबार भइरहेको छ।
  • वैशाख अन्तिम साता यसको मूल्य १ सय ६५ रुपैयाँ प्रतिकिलो थियो।

२८ जेठ, काठमाडौं । बजारमा हरियो धनियाँको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार हरियो धनियाँको मूल्य बढेको हो ।

आज हरियो धनियाँको मूल्य थोकमा प्रतिकिलो १० रुपैयाँ बढेको छ ।

मंगलबार हरियो धनियाँ प्रतिकिलो २६ रुपैयाँमा कारोबार भएको थियो भने आज किलोको ३६ रुपैयाँमा  कारोबार  भइरहेको छ ।

वैशाख अन्तिम साता हरियो धनियाँ प्रतिकिलो १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?