
News Summary
Generated by OK AI. Editorially reviewed.- विहानी पँगेनीले विद्यार्थी राजनीति ज्वाइन गरी अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्यमा निर्विरोध निर्वाचित भएकी छन्।
- उनी अनेरास्ववियुको महिला क्लस्टरबाट निर्वाचित भएकी हुन् र कानूनकी विद्यार्थी पनि हुन्।
- विहानीले बुवा बद्री पँगेनीको गीत ‘कन्याराशी’बाट अभिनयमा डेब्यु गरेकी छन्।
काठमाडौं । गायक बद्री पँगेनीकी छोरी विहानीको परिचय अब म्युजिक भिडियो मोडलको रुपमा मात्र रहेन । उनले विद्यार्थी राजनीति ज्वाइन गरेकी छन् ।
उनी अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् । विश्वविद्यालयको महिला क्लस्टरबाट पँगेनी निविरोध निर्वाचित भएकी हुन् ।
कानूनकी विद्यार्थी समेत रहेकी विहानीले हालै बुवा बद्री पँगेनीको गीत ‘कन्याराशी’बाट अभिनयमा डेब्यु गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4