+

जिल्ला क्रिकेट संघ चितवनका अध्यक्ष सुदिप पियाको निधन

२०८२ जेठ  ३१ गते १३:२४ २०८२ जेठ ३१ गते १३:२४
जिल्ला क्रिकेट संघ चितवनका अध्यक्ष सुदिप पियाको निधन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाको ३१ जेठमा निधन भयो।
  • उहाँले २०८० साउनमा अध्यक्ष पदमा निर्वाचित भए र क्रिकेट विकासमा योगदान दिए।
  • नेपाल क्रिकेट संघ र अन्य व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत उहाँको निधनबारे जानकारी दिए।

३१ जेठ, काठमाडौं । चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाको निधन भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्कालगायत विभिन्न क्रिकेट संवद्ध व्यक्तित्वहरूले पियाको निधनबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

पिया गत २०८० साउनमा अध्यक्षमा निर्वाचित भएका थिए ।

पियाले चितवन जिल्लामा क्रिकेट र खेलाडीको हितमा महत्वपूर्ण कामहरू गर्दै आएका थिए ।

सुदिप पिया
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय