+
+
Shares

गण्डकीको बजेट : प्रदेशमै लाइसेन्स छपाइ, राइड सेयरिङको नियमन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १८:०२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गण्डकी प्रदेश सरकारले सवारी चालक अनुमति पत्रको छपाइ आफैं गर्न १० करोड रुपैयाँ विनियोजन गरेको छ।
  • अर्थमन्त्री टकराज गुरुङले यातायात सुधारका लागि प्रविधिको प्रयोग र विद्युतीय कर भुक्तानी व्यवस्था गर्ने बताए।
  • बजेटले स्वदेशी एपलाई प्राथमिकता दिँदै राइड सेयरिङ र सेल्फ ड्राइभिङलाई नियमन गर्ने योजना प्रस्तुत गरेको छ।

१ असार, पोखरा । अब गण्डकी प्रदेश सरकार आफैं सवारी चालक अनुमति पत्रको छपाइ गर्ने भएको छ ।

प्रदेशमै लाइसेन्स छपाई गर्न आगामी आर्थिक वर्षका लागि सरकारले आगामी १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

गण्डकीको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री टकराज गुरुङले यातायात क्षेत्र सुधारका लागि अधिकतम् प्रविधिको प्रयोग गर्ने बजेटमार्फत बताए ।

सवारी साधन करलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न व्यवस्था मिलाउनका लागि आवश्यक विनियोजन गरिएको अर्थमन्त्री टकराजको भनाइ छ ।

स्वदेशी एपलाई प्राथमिकता दिइए यात्रुलाई सुरक्षाको प्रत्याभूति गर्न राइड सेयरिङ र सेल्फ ड्राइभिङलाई प्रभावकारी रुपमा नियमन र व्यवस्थापन गरिने बजेटमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?