
४ असार, काठमाडौं । बजारमा रातो बन्दाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांकले बुधबार रातो बन्दाको भाउ बढेको देखाएको हो ।
एक महिनादेखि भाउ स्थिर रहेको रातो बन्दा प्रतिकिलो थोकमा आज २० रुपैयाँले बढेको छ ।
मंगलबार रातो बन्दा प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भएको थियो । आज भने रातो बन्दाको प्रतिकिलो भाउ ८० रुपैयाँ कायम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4